Posts

Showing posts with the label cast of Yadav or yaduvanshi

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Image
नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर  यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्तर्गत विभिन्न थरहरु राय, अहिर, चौधरी, सिंह, र घोषिन भित्र पनि विभिन्न थरहरु लेख्ने गरेका छन् । यस संदर्भमा मधेशी आयोगले आज आयोना गरेको वैठकमा नेपाल यादव सेवा समितिको तर्फवाट सहभागी भएको हुँदा मधेशी आयोगको प्रस्तुतीमा जातः यादव अहिर अन्तरगत ७ वटा थर उल्लेख गरेको थियो जसमाः राय, गोइत, अधिकारी, घोसिग (घोषिन), मडवैता,अहिर र खेरवार रहेछ । यादव जाति मध्य अहिर एउटा थर हो । मधेशी आयोगले नेपालमा पाउने यादवको थर सूचीकृत गर्न चाहेकोले यी थरहरु नेपाल यादव सेवा समितिले विभिन्न जिल्लाका महानुभावहरु र लेख रचनाबाट यादव जातिको यी थरहरु वारे जानकारीको आधारमा लिपीवद्ध गरिएको छ । यसमा केही थप घट गर्नु पर्ने भए npyadav7@gmail.com वा yadavbhuwan2038@gmail.com मा एक हप्ता भित्र पठाइ दिनु हुन अनुरोध छ।  १.अरगरिया, २. आव, ३.अन्धकुलिया, ४.अत्रि, ५. अभियान, ६. आहुक, ७.उपरभिया, ८.उग्रैत, ९ अधिकारी १०. कुसियैत, ११ कुशमैता, १२.करनैता, १३ कुमरसनिया, १४ करुवार, १५ कृष्...